विश्व

कोरोना भाइरसः स्पेनमा एकैदिन ७४७ जनाको मृत्य

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७९२ पुगेको छ । स्पेनमा एकैदिन ६ हजार २७८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार २२० पुगेको छ । स्पेनमा संक्रमितमध्ये ४८ हजार २१ जना उपचारपछि निको भएका छन् । ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ८५

अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो, एकैदिन १९ सय ७० को मृत्यु !

काठमाडौँ, २६ चैत । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या ४ लाख नाघेको छ । कोरोनाबाट एकै दिनमा झण्डै २ हजारको मृत्यु भएको छ । मंगलबार एकै दिन ३३ हजार ३३१ जनामा नयाँ संक्रमण फेल परेसँगै कुल संक्रमितको संख्या ४ लाख ३३५ पुगेको वल्र्डोमिटर्सले जनाएको छ । मंगलबार हालसम्मकै सर्वाधिक संख्या १९ सय ७० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतक

काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ८२ हजार नाघ्याे, एकैदिन ७ हजार बढीकाे मृत्यु

काठमाडाैं, २६ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । अहिलेसम्म विश्वभर १४ लाख ३० हजार ५१६ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ३ लाख १ हजार बढी उपचारपछि घर फर्किएका छन् । अहिले १० लाख ४६

विश्वभर काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७५ हजार नजिक, साढे १३ लाख संक्रमित

काठमाडाैं, २४ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७४ हजार ६९२ पुगेको छ । अहिलेसम्म विश्वभर साढे १३ लाख ४६ हजार ४२८ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये २ लाख ७८ हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् । अहिले झण्डै

विश्वभर कोरोना संक्रमितकाे संख्या १३ लाख नाजिक, साढे ६९ हजारकाे मृ*त्यु

काठमाडौं, २४ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या १३ लाख नाजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना संक्रमितकाे संख्या १२ लाख ७२ हजार ९५३ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र नै ७२ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ लाख ६२ हजार ३३१ जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले ९ लाख

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्नेछ

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण

मंगलबारको दिन भुलेर पनि गर्न नहुने २० काम

मंगलबार खासगरी गणेश र हनुमानको आराधना गरिन्छ । यस दिन गणेशजीको आराधना गरे सम्पन्नत तथा सन्तान सुख मिल्ने र हुनमानको आराधना गरे हरेक कष्ट निवारण हुने गर्दछ । यसरी मंगलबारको दिन भगवानको आराधना गरे लाभै लाभ मिल्नेछ । तथापी केहि कामहरु भने मंगलबारको दिन गर्न वर्जित गरीएको छ । धर्मशास्त्रका अनुसार मंगलबारको दिन ति काम गरेमा हानि हुने साथै जीवनमा समस्या बढ्न सक्छ । के के हुन् मंगलबार गर्न नहुने

यी हुन् भगवान गणेशका ११ स्वरुप, कस्को पूजा गर्दा के फल मिल्छ ?

हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान श्रीगणेशको पूजा गरिन्छ । त्यसोत कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिलो गणेशको पूजा गर्ने गरिन्छ । मंगलाचरणको शुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ । श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरुको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । ११ प्रकारका गणेश भगवानका स्वरुपमध्ये कुनै एकको विधिपूर्वक पूजा गर्नाले घरमा सुख, शान्ति

किन बुधबार भगवानको व्रत बस्नुपर्छ ? जान्नुहोस्

हिन्दूधर्मशास्त्रअनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ । बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार) को पूजा गरिन्छ । कुनै नयाँ कामको थालनाका लागि बुधबारको दिन अति शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफुले चाहेको फल प्राप्त गर्ने विश्वास गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ

भुलेर पनि गर्नु हुँदैन मंगलबारका दिन यी पाँच काम

आज मंगलबार भगवान गणेशको दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ। बक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा । निर्विघ्नं कुरू मे देव सर्व – कार्येशु सर्वदा ।। करोडौं सूर्यको जस्तो तेज भएका भगवान गणेश देवलाई आराधना गर्नाले बिघ्न बाधा र अधुरा काम पूरा हुन्छन् । शास्त्रअनुसार मंगलबारको दिन गर्न केही काम गर्न बर्जित गरिएको हुन्छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई