राजनीति

किन खोसियो पोखरेलको रक्षाको जिम्मेवारी ?

काठमाडौँ, २९ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर यो मन्त्रालय आफ्नै मातहतमा राखेका छन् । प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमा रहेका उपप्रधानमन्त्री पोखरेललाई किन बिनाविभागीय मन्त्रीजस्तै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा लगियो भन्ने जिज्ञासा उठेको छ ।   उनको मन्त्रालय खोसिनुको प्रमुख कारण रक्षामा एकपछि अर्को विवाद हुनु र खराब काम गरेको भन्ने गुनासो प्रधानमन्त्री ओली सामु पटक–पटक पुग्नुलाई

बाबुराम पनि नेकपामा जाँदैछन् ? गरे यस्तो सनसनीपूर्ण खुलासा

प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन्।   पालुङ्टार नगरपालिका–६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताए। ‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ। म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी

‘लकिरका फकिर’ प्रकरण : रक्षामन्‍त्रीको हस्तक्षेपप्रति नेपाली सेना असन्तुष्ट

काठमाडाैँ, २७ साउन । उपप्रधान तथा रक्षामन्‍त्री ईश्वर पोखरेलको भूमिकाप्रति नेपाली सेना असन्तुष्ट देखिएको छ। फास्टट्रयाक, मेडिकल खरिद, हतियार आपूर्तिलगायतका विषयमा रक्षामन्‍त्रीबाट अनावश्यक हस्तक्षेप र चलखेल गरेको भन्दै सैनिक नेतृत्वले प्रधानमन्‍त्री केपी ओलीसमक्ष असन्तुष्टी जनाएको छ। यसबारेमा प्रधानमन्‍त्री ओलीले पोखरेलसँग सोधिसकेका छन्। ओलीले सेनालाई विश्‍वासमा लिएर काम गर्न आग्रह गर्दै नेपाली सेनाको चरित्र र छविमा धक्का लाग्‍ने गतिविधि नगर्न पोखरेललाई सम्झाएको स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्‍त्री केपी ओलीसँगको पछिल्लो भेटमा

ओली–प्रचण्डबीच बोलचाल नै बन्द

काठमाडौं, २६ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको वार्तासमेत दुई अध्यक्षको बीचमा हुन सकेको छैन । केही दिनअघि ओलीविरुद्ध अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विधिअनुसार बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्ने चेतावनी दिएपछि सोही दिनका लागि तय भएको ओली–प्रचण्ड वार्ता स्थगित

नेकपाभित्रको विवाद वैचारिक र सैद्धान्तिक छैन : मुख्यमन्त्री गुरुङ

पाेखरा, १८ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल नवलपुर शाखाले शनिबार कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको स्पष्ट पार्नुभयो । फाइल तस्वीर एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने र त्यसपछि वैधानिक अध्यक्ष भित्र्याउनुको अर्को विकल्प नभएको समेत उहा“ले तर्क गर्नुभयो । अहिले

छिमेकीबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुक समृद्ध बनाउन सकिन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

लहान, १५ साउन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो । File Picture भारतसँग पछिल्लो समय देखिएको सिमा विवादलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले छिमेकीलाई चिड्याएर होइन्,

आजको राशिफल : साउन १३ गते, मंगलबार

वि.सं.२०७७ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– षष्ठी,१५ घडी ५१ पला,बिहान ११ बजेर ४५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– हस्त,२५ घडी २२ पला,दिउसो ०३ बजेर ३३ मिनेट उप्रान्त चित्रा । योग– शिब,०२ घडी १७ पला,बिहान ०६ बजेर १९ मिनेट उप्रान्त सिद्ध । करण–

सरकार भन्छ : तुईन विस्थापन भैसक्यो, हेटौंडामा तुइनबाट खसेर एक वृद्धको मृत्यु

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशभरबाट तुइन विस्थापन गर्ने कार्यलाई आफ्नो सबैभन्दा ठुलो उपलब्धि मानेको छ । तर सरकारले यस्तो बताइरहँदा हेटौंडामा मंगलबार तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको छ । तुइनबाट खसेर मृत्यु हुनेमा हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् । रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए । तुइनबाट खसेर रापती खोलाले उनलाई बगाएको थियो । हेटौंडाबाट लालझाडी जान

ओलीसँग प्रचण्डले भने- मंसिरमा महाधिवेशन गर्नेमा म सहमत छैन

  काठमाडौँ, ५ साउन । दिनभर आफू निकट सचिवालय र स्थायी कमिटी सदस्यलाई मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सोही धारणा दोर्‍याएका छन् । खुमलटारमा सचिवालयका तीन नेतासहित स्थायी कमिटीका केही सदस्यहरुसँगको भेट सकाएपछि दाहाल आइतबार नै ४ बजेपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए । भेटमा ओलीसँग दाहालले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आफूलाई स्वीकार्य नभएको बताएका छन् । स्रोतका अनुसार

प्रधानमन्त्री ओलीको ध्यान भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ : कमल थापा

काठमाडौँ, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ गएकाे बताउनुभएकाे छ । अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा लेख्नु भएको छ, ‘भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होईन ।’   उहाँले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा