मनोरञ्जन

घरमै बसेर चाडपर्व मनाऔँ

काठमाडौँ, ४ कात्तिक । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सुरक्षित रूपमा चाडबाड मनाउनुपर्ने भन्दै यो पटकलाई घरमै बसेर दशैँ मनाउन आग्रह गर्नुभयो । उहाँले आफ्नो परिवारको सुरक्षाका निम्ति जमघट नगरी दशैँ, तिहार मनाउन सुझाव दिनुुभयो । उहाँले ज्यान रहे अर्को वर्ष जमघट र धूूमधामसँग पर्व मनाउन सकिने

महिला–पुरुष किन आफ्ना भन्दा बाहिरकासँग ओछ्यानमा बढी सुखप्राप्ति खोज्छन् ?

काठमाडौं । किन मानिसहरूले आफ्ना पा’र्टनरहरूसँग भौ’तिक स’म्बन्ध राख्न रुचि राख्दैनन् ? किन मानिसहरुलाई व’यस्क भि’डियो हेर्ने, ह’स्त’क्रि’या गर्ने वा आफ्नो श्रीमती भन्दा बाहिर अरु कसैसँग स’म्बन्ध राख्न मन लाग्छ ।       के यसको पछाडि हाम्रो मनोविज्ञानको केही सम्बन्ध छ ? यदि हो भने के कारण हुन सक्छ ? म तपाईबाट साँच्चिकै जवाफ जान्न चाहन्छु । डा. योगेश टण्न्डनको उत्तरः यो पक्कै पनि मनोवैज्ञानिक कारण हो । विवाहको केही

लोकपि्रय गायिका अन्जु पन्तको आज जन्मदिन

काठमाडौं – गायिका अन्जु पन्तको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ४३ औ जन्मदिन मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । ‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ गितले रातारात हिट भएकी गायिका अन्जु पन्तले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । गएको बर्षको जन्मदिन मनाउदै गर्दा उनले एउटा गित रेकर्डीङ्ग गराएकी थिइन् । तर अहिले भने कोरोनाका कारण गीतका कामहरु रोकिएका छन् ।

नयाँ नक्सा अनुमोदनको खुसीमा काठमाण्डौ र स्याङ्जामा राष्ट्रिय झण्डासहित दीप प्रज्ज्वलन (तस्विरसहित)

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर जारी गरिएको नेपालको नयाँ नक्शा र निशान छापको अद्यावधिकका लागि आज गरिएको नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको खुशियालीमा काठमाण्डौको शहीद गेटमा दीपावली गरिएको छ । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरुले नयाँ नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका हुन् । संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो । त्यस्तै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर

नयाँ नक्साको खुसी : राष्ट्रिय युवा संघ बाँकेद्वारा कोहलपुर, नेपालगञ्ज र खजुरामा दिप प्रज्वलन (तस्विरसहित)

बाँके – राष्ट्रिय युवा संघ बाँकेले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको राजनीतिक एवं प्रशासनिक नक्शा संसद्बाट स पारित भएको खुशीयालीमा काभ्रेपलाञ्चोकको बाँके कोहलपुरमा दीप प्रज्वलन गरिएको छ । कोहलपुरमा बेलुका दीप प्रज्वलन कार्यक्रम गरी खुशीयाली मनाएका हुन् । कार्यक्रममा सहभागीले राष्ट्रय झण्डा फहराएर लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई तत्काल फिर्ता गर्न भारत सरकारसँग माग पनि गरेका छन् । भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची

नयाँ वर्ष २०७७ शुरू, कोरोनाको त्रास र लकडाउनले छैन उल्लास

काठमाडौं – आजदेखि नयाँ बर्ष विक्रम संवत् २०७७ शुरू भएको छ । नयाँ बर्ष २०७७ को आज पहिलो दिन वैशाख १ गते, नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.माधव भट्टराईले बताए

आज चैते दशैँ, घर-घरमा नवदुर्गा भगवतीको पूजा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको

नायिका आँचल शर्माले गरिन धुमधामले विवाह ( तस्बिर सहित )

काठमाडौं । नायिका आँचल शर्मा र डा. उदिप श्रेष्ठबीच आज विवाह धुमधामले सम्पन्न भएको छ ।प्रेम सम्बन्धमा रहेको केहि समय पश्चात आँचलले प्रेमी उदिप श्रेष्ठसंग लगन गाँठो कसेकी हुन् ।बुढानिलकण्ठ स्थित पार्क भिलेजमा विवाह सम्पन्न भएको हो ।।बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको थियो ।एक वर्ष लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका हुन् । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिसकिएको छ

कोरोना नियन्त्रणको कामना गर्दै दीप प्रज्वलन (फोटो फिचर)

कास्की– चीनमा फैलिएको कोरोना भाइरस नियन्त्रणको कामनासहित पोखरमा दीप प्रज्वलन गरिएको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस र त्यहाँका जनतालाई परेको दुःख एवं समस्यामा नेपाली जनताका तर्फबाट ऐक्यवद्धता जनाउँदै दीप प्रज्वलन गरिएको हो । पोखरा पर्यटन परिषद् र नेपाल चाइना ओभरसिज एशोसिएसनले संयुक्तरुपमा पोखराको लेकसाइडमा दीप प्रज्वलन गरेका हुन् । उनीहरुले व्यानर, प्लेकार्ड सहित र्‍याली निकालेर दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायत स्थानीयको

बिहीबारको दिन के गर्न हुन्छ के हुँदैन?

धार्मिक मान्यता अनुसार हप्ताका सात दिनमा सातै किसिमको महत्व छ । अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्छ भन्ने विश्वास गरिन्छ । बिहीबार के गर्ने जुनसुकै कामको दुई पाटो हुन्छ। त्यसैले धार्मिक महत्वका साथ गरिने पूजा आजामा पनि दुई महत्व हुन्छ । त्यसैले