खेलकुद

आईपीएल : चेन्नईको तेस्रो जित

काठमाडौं, २८ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्‍नइ सुपर किङ्सले तेस्रो जित निकालेको छ ।यूएईमा जारी १३ औं संस्करणको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित हासिल गरेको हो। जितको लागि १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमात्र बनायो। हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन आवश्यक थियो। ड्वेन ब्राभोले अन्तिम ओभरमा १ विकेटका साथ १ रनमात्र दिँदै महत्वपूर्ण दुई

नेभिज प्याट्रियट्समाथि जमैकाकाे जित, सन्दीपले दुई विकेट लिए

एजेन्सी, १४ भदाै । क्याराबिन प्रिमियर लिग(सपीएल)मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध जमैका ताल्लवाजले जित हात पारेको छ। शनिबार राति भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिज प्याट्रियट्समाथि ३७ रनको जित निकालेको हो । जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो । यस खेलमा सन्दीपले २ विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेको उनले

च्याम्पियन्स लिगको उपाधि बायर्नले उचाल्यो, पीएसजी १-० ले पराजित

काठमाडौं, ०८ भदौ । च्याम्पियन्स लिगको उपाधि बेभरियनल क्लब बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनल खेलमा बायार्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)लाई १-० गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो । बायर्नको च्याम्पयिन्स लिगको उपाधि कब्जा यो छैटौं पटक हो । पोर्चुगलकाे राजधानी लिस्बनमा भएको फाइनल खेलमा बायार्नको जितका लागि एक मात्र गोल किंग्स्ले कोमानले गरेका थिए । उनी खेलको ५९ औं मिनेटमा गोल गर्न सफल भएका

राष्ट्रिय फुटबल टिमका एक जना खेलाडीमा कोरोना संक्रमण

काठमाडाैं, ३० साउन । नेपाली राष्ट्रिय फुटबल टिमका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोट र एसियन कप छनोट खेल्ने ३४ खेलाडीको कोरोना परीक्षण गरेको थियो । उक्त परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । फिफा विश्वकप छनोट र एसियन कप छनोटको प्रशिक्षण थाल्नु

एनपीओ रारीगुराँसद्वारा पारा खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं, २९ असार । जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारीगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका ९ जना खेलाडीलाई रारीगुराँसका अध्यक्ष एकेमी मिजुवाले प्रत्येक खेलाडीलाई ५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक नेगी लामाले जनाएका छन् । सोमबार रारीगुराँस नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक रमिता शाक्यले खेलाडीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । रारीगुराँसले विगतमा

एस्टन भिल्लामाथि म्यान्चेस्टर युनाइटेडको सानदार जित

एजेन्सी, २६ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सनदार जित निकालेको छ । बिहीबार राति एस्टन भिल्लाको घरेलु मैदानमा भएको क्गेलमा युनाइटेडले ३-० गोलको सहज जित निकालेको हो । पाहुना टोली युनाइटेडको जितका लागि ब्रुनो फेर्नान्डेज, मसोन ग्रीनउड र पउल पोग्वाले एक/एक गोल गरे । खेलको २७ औं मिनेटमा फेर्नान्डेजले पेनाल्टीमा गोल गर्दै पाहुना टोलिलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा ग्रीनउडले गोल

अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बराबरीमा रोकियो

एजेन्सी, १४ असार । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग २-२ गोलको बराबरी खेलेको हो । सेल्टा भिगोको घरेलु मैदानमा बार्सिलोनाले लिएको दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न परेको हो । खेलको २० औं मिनेटमा बार्सिलोनाले सुआरेजको गोलमा सुरुवाती अग्रता लिएको थियो । कप्तान मेस्सीले झन्डै २२ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा सुआरेजले ६ यार्ड बक्स अगाडीबाट हेडरमार्फत

खेलाडी र क्लबका लागि ला लिगाको नयाँ निर्देशिकाः शौचालयदेखि मैदानसम्मका लागि यस्ता छन् नियम

काठमाडौं– विश्व खेलकुद कोरोना भाइरसको चपेटामा रहँदा ला लिगाले आफ्ना क्लबका लागि नयाँ निर्देशिका जारी गरेको छ । कोरोनाको संकटका बीच क्लबले अभ्यास गर्न खोजे नयाँ नियम अनुसार गर्न गराउन निर्देशनसहित ला लिगाले निर्देशीका सार्वजनिक गरेको हो । महामारी लगत्तै जारी सिजनका बाँकी खेल शूरु हुने हुँदा त्यसको तयारी तथा खेलाडीको फिटनेसका लागि केही क्लबले अभ्यास थालेका समाचार आइरहँदा ला लिगाले त्यसका लागि नयाँ निर्देशीका बनाएको हो । उक्त निर्देशिका

भारतका सबै क्रिकेट प्रतियोगिता तत्काललाई स्थगीत

काठमाडौं – भारतका सबै क्रिकेट प्रतियोगिताहरु तत्काललाई स्थगीत भएका छन् । विश्वका सबै टी–२० क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्म स्थगीत भइरहँदा भारतले सबै घरेलु प्रतियोगिता स्थगीत गर्ने निर्णय गरेको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले जनाएको छ । यसअघि दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय खेल रद्व गरिसकेको भारतले सम्पुर्ण घरेलु प्रतियोगिता समेत स्थगीत गरेको हो । रणजी च्याम्पियन र भारतसंग हुने भनिएको ईरानी कप समेत तत्कालका लागि स्थगीत गरिएको छ । ईरानी

च्याम्पियन्स लिगबाट बाहिरियो साविक विजेता लिभरपुल

काठमाडौं – साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको प्रि – क्वाटरफाइनलबाट बाहिरिएको छ । एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ३-२ गोल अन्तरले पराजित हुँदै समग्रमा ४-२ को हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो । घरेलु मैदानमा जित्नै पर्ने खेलमा लिभरपुल अतिरिक्त समयमा स्पेनिस क्लबसँग स्तब्ध भयो । खेलमा सुरुवाती अग्रता पनि लिभरपुलले लिएको थियो । खेलको ४३ औं मिनेटमा जर्जियानो विज्नाल्डमले गोल गर्दै