कला / साहित्य

दुर्गेश थापाको ‘बिच्च बिच्चमा ३’ मा के छ ? (भिडियो)

दुर्गेश थापाले ‘बिच्च बिच्चमा ३ बेसार’ ल्याएका छन् । ‘बिच्च बिच्चमा २’ आएको केही सातामै दुर्गेशले ‘बिच्च बिच्चमा ३ बेसार’ दर्शकमाझ ल्याएका हुन् । मेल मोडलहरु फिचर्ड भिडियो हेर्नुस् : बसन्त थापाको संगीत तथा शब्द रहेको ‘बिच्च बिच्चमा ३ बेसार’ मा विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट उत्पन्न जटिल परिस्थिति, देशको राजनीतिक अस्थिरता, अपराधिक हिंसाका घटना, छिमेकी मुलक इमान एंव सिमाना र समाजमा विद्यामान जातिय विभेद र बलात्कारका दुःखद घटना लगायत समसामयिक विषयलाई समावेश गरिएको छ ।

राजेश हमाल महानायक होईनन् भन्ने बयान दिएकी हास्यकलाकार दीपाश्री निरौलाले माफि मागिन्

काठमाडौं । महानायक राजेश हमाललाई महानायकको उपाधि दिनु गलत रहेको बयान दिएकी हास्यकलाकार एवं निर्देशक दिपाश्री निरौला विवादमा तानिएकी छन् । चौतर्फि विवादमा तानिएपछि फेसबुमा लामो स्टाटस लेख्दै निरौलाले राजेश हमालका फ्यानसँग माफि मागेकी छन् । निरौलाले अबदेखि अन्तर्वाता दिँदा पत्रकारको आशय र उदेश्य बुझेर मात्र जवाफ दिने कोशिस गर्ने उल्लेख गरेकी छिन् । उनले कोरोनाका कारण चलचित्र प्राविधिकहरु अफ्ठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीले सहयोग गरे पनि महानायक हमालले नगरेका कारण

वर्षाै पछि मेरी बास्सैमा फर्किए धुर्मुस-सुन्तली..(भिडियो सहित)

३ फाल्गुन २०७६, शनिबार काठमाडौँ, सर्वाधिक लोकप्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा आउँदो हप्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ लाई देख्न पाउने भएको छ । धुर्मुस सुन्तली नाम जन्माएको सिरियल हो मेरी बास्सै, उनीहरूले मेरी बास्सैको सुरुवाती दिनदेखिनै श्रीमान् श्रीमतीको भूमिका निभाउँदै आएका थिए ।पर्दामा श्रीमान श्रीमती बनेर अभिनय गर्दागर्दै रियलमा पनि श्रीमानश्रीमती बन्न पुगेका यी जोडी पछिल्लो समय कलाकारिताबाट अलिपर रहेर सामाजिक कार्यमा लागिरहेका छन् । २०७२

‘दबंग ३’ को दुई दिने कमाई ५० करोड आसपास

अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ रिलिजको पहिलो दिनदेखि नै बक्सअफिसमा छाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मको दोस्रो दिनको कमाई पनि सार्वजनिक भएको छ । पहिलो दिनको तुलनामा फिल्मले दोस्रो दिन २५ लाख बढी कमाएको छ । पहिलो दिन फिल्मले २४ करोड ५० लाख छापेको थियो । दोस्रो दिन २४ करोड ७५ लाख कमाएको छ । दुई दिनमा ४९ करोड २५ लाख कमाउन सफल भएको ‘दबंग ३’

बुटवलमा पहिलो पटक रत्यौली (यौन उत्तेजक गीत नृत्य) प्रतियोगिता : दर्शक ५ लाख कारोवार ५ करोड

बुटवल ६ पुस । लगानी लुम्विनीमा सम्मृद्धि देशमा भन्ने मूल नाराका साथ बुटवलमा हुन लागेको औद्योगिक व्यापार मेला २०७६ को ५ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकले जनाएका छन । बुटवल मेलामा यसपाली पहिलो पटक रत्यौली (यौन उत्तेजक गीत नृत्य)प्रतियोगिता आयोजना हुने भएको छ । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघले आईतवार मेला स्थल देवीनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष खेमवहादुर हमालले यस

बालक छोरा पढाउने गु’रुलाई लेखेको यो चिठीले विश्वका अर्बौ मानिस स्तब्ध बने ! सबैले हेर्नुहोला….

एजेन्सी– राजनीतिक क्षेत्रमा व्यस्त हुने राजनीतिज्ञहरु प्रायजसो घरव्यवहारमा समय दिन नसक्ने खालमा हुन्छन् । सँधैजसो राजनीतिक र सामाजिक क्रियाकलापमा व्यस्त हुँदा आफ्नो परिवार र बालबच्चाहरुको हेरचाह अन्य अभिभावकको थाप्लोमा परेका समस्याहरु प्रसस्त पाइन्छन् तर विश्व राजनीतिक रंगमञ्चका चर्चित केही राजनीतिक व्यक्तित्वहरुले भने आफ्नो परिवारका लागि निकै चिन्ता लिएको पाइन्छ । त्यस्तै,राजनीतिज्ञहरुमध्ये अमेरिका पूर्वराष्ट्रपति अब्रहाम लिंकन पर्दछन्, जसले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई दिव्य उपदेशका शैलीमा एउटा महत्वपूर्ण चिठी लेखेका थिए,

को हुन रमेश प्रसाईको भाइरल चित्र बनाउने ब्यक्ति पूरा विबरण (तस्बिर सहित)

गुल्मी ।ईस्मा गाउँपालिका – ३ मा बस्ने गोकर्ण नेपाली ले बनाएको रमेश प्रसाईंको फोटो एति बेला सामाजिक सन्जाल मा निकै नै भाईरल बनेको छ । आर्थिक अभावले कृषि क्रान्ति गर्न नपाउदाको शोख लाई शक्ति मा बदली आफ्नो हातले फोटो बनाउन सुरु गरेका ईस्मा दमाचौर गाँउपालिका तीनका गोकर्ण नेपाली गुल्मिकै पछिल्लो समय मा उत्कृष्ट चित्रकार का रुपमा चिनिएका छन । भर्खरै एक्काईस बर्षमा पुगेका गोकर्ण नेपाली चित्रकार कै माध्यमबाट सामाजिक सन्जाल

शिवरात्रीमा धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस

काठमाडौँ । हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को फिल्म ‘सेन्टी भाइरस’को छायाकंन केही दिन अगाडि नै सकिएको छ । हाल फिल्मको सम्पादनको काम भइरहेको छ । तर धुर्मुस र सुन्तलीले फिल्म कहिले रिलिज हुन्छ घोषणा गरेका छैनन् । त्यसो त उनीहरुले फिल्म निर्माण , सम्पन्न कुनै पनि काममा हतारो गरेका छैनन् । ‘सेन्टी भाइरस’ कहिले आउछ भनेर प्रतिक्षा गरिरहेका दर्शकलाई धुर्मुस सुन्तलीले चलचित्र प्रदर्शन मिति सार्वजनिक गरेका

चौथो सातामा ‘छ माया छपक्कै’, तिन सातामा कति कमायो ?

काठमाडौं। असोज २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ शुक्रबार (आज)देखि चौथो सातामा प्रवेश गरेको छ।चौथो सातामा प्रवेश गर्दै गर्दा फिल्मले तिन सातामा कति कमायो? निर्माता रोहित अधिकारीले डिसी नेपालसंग कुरा गर्दै फिल्मले तिन सातामा १३ करोड रुपैयाँ बराबरको ब्यापार गरेको जानकारी दिएका छन्। ‘प्रदर्शनको १७ दिनमा १२ करोड रुपैयाँको ब्यापार गरेको थियो, तेस्रो साता सकिँदा १३ करोड रुपैयाँ हाराहारीमा ब्यापार गरेको अनुमान छ’– निर्माता अधिकारीले भने, ‘बुधबार र

यति महङ्गो गाडी चढ्छिन् नायिका श्वेता खड्का

काठमाडौं १५ कार्तिक / लोकप्रिय अभिनेत्री तथा समाजसेवी श्वेता खड्काको अनेकौं रहरहरु मध्य एक हो नयाँ नयाँ गाडी चलाउने, चलचित्र “कहाँ भेटिएला” बाट अभिनय यात्रा सुरु गरेकी खड्कालाई उक्त चलचित्रले नै सफल नायिकाको ट्याग पनि भिराइदियो । बहुचर्चित सबैको लोकप्रिय अभिनेता श्री कृष्ण श्रेष्ठ सँग लगनगाठो कसेकी श्वेता खड्काको जीवनमा ठूलो वज्रपात त्यतिबेला पर्यो जतिबेला अभिनेता श्रेष्ठले हामी सबैलाई छाडेर यो संसारबाट बिदा हुनु भएको थियो । विवाह भएको १