अर्थ / वाणिज्य

४० लाखभन्दा कम मूल्यमा एसयूभी किन्नेलाई यी हुन् ४ विकल्प

काठमाडौं । चाडपर्वको समयमा एसयूभी किन्ने सोच बनाउनु भएको छ भने ४० लाखभन्दा कम मूल्यमा पाउन सकिने एसयूभीको बारेमा थाहापाउन जरुरी हुन्छ । अहिले नेपालमा बिक्री हुँदै आएका ४० लाखभन्दा कम मूल्यका सब फोर मिटर एसयूभी हुन् । चार मिटरभन्दा छोटा एसयूभीलाई सब फोर मिटरको नामले चिनिन्छ । यो सेग्मेन्टमा टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी ३००, मारुती सुजुकी भिटारा ब्रेजा जस्ता मोडल बिक्री हुँदै आएका छन् ।

वीरगञ्ज आइपुग्यो २५ सय टन युरिया मल

काठमाडौँ, ११ भदौ । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको छ । युरिया मलको अभावमा किसानहरू छटपटिइरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनको मल मङ्गलबार राति वीरगञ्ज आइपुगेको हो । बिहीबार शुक्रबारदेखि किसानलाई मल वितरण गर्ने लक्ष्य साल्ट ट्रेडिङ कर्पोरेसनले लिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख अमोज लामिछानेले २५ सय टन युरिया मल मङ्गलबार राति सिर्सिया सुख्खा

सार्वजनिक सवारीमा यसैवर्ष जीपीएस लागू हुने

काठमाडौँ, ८ भदौ । सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो । उहाँले बोलपत्र मूल्याङ्कन भई सम्झौता बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार एक वर्षमा सबै सार्वजनिक यातायातमा जीपीएस जडानको काम

बदैयाताल गाउपालिकाले गर्यो कोरोना नियन्त्रणको खर्च सर्बजनिक

बढैयाताल गाउँपालिका मैनापाेखर बर्दियाले विश्वव्यापि महामारीकाे रूपमा फैलिइकाे काेराेा भाइरस covid-19 काे स्ंक्रमण राेकथाम तथा नियन्त्रणमा पालिकामा वाट भएकाे खर्चकाे विवरण सार्वजनिक गरेकाे छ। विभिन्न ९ वटा शिर्षकमा जम्मा रू २२८२७७१०.२४ अक्षेरूपि दुइ कराेड अठ्ठाइस लाख सत्ताइस हजार साता सय दस मात्र खर्च भएकाे कुरा बढैयाताल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनु भयाे । बढैयाताल गाउपालिकामा भएकाे खर्चकाे विवरण साेसियल मिडिया तथा थप जानकारी बढैयाताल गाउापालिकाकाे अाेइब साइट

साउन १५ बाट होटल-रेष्टुरेन्ट खाेल्न पाइने

काठमाडाैं, ७ साउन । सरकारले साउन १५ देखि होटल तथा रेष्टुरेन्ट खोल्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुराँले सेवा दिन सक्ने जानकारी दिनुभयाे । होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न पाइने छैन । त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ । ठूला सभा, सम्मेलन, गोष्ठी,

पाँच सय रुपैयाँका १९ करोड थान नयाँ नोट छपाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ । यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । आउँदो दसैंलाई लक्ष्य गरेर नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको राष्ट्र बैंकले जनाएको छ । नोट छाप्न नेपाली प्रिन्टिङ कम्पनीले बोलपत्र आवेदन दिन पाउँदैनन् आंशिक वा पूर्ण सरकारी स्वामित्वका विश्वस्तरीय सुरक्षा प्रिन्टिङ प्रेसले मात्रै नोट छाप्ने बोलपत्र भर्न पाउँछन् । राष्ट्र बैंकले हरेक

कोरोना विरूद्धको खोप बन्यो, आउँदो महिनादेखि संसारभरी बाँड्ने चीनको दाबी

एजेन्सी । कोरोनाविरुद्धको खोप विकास भएको चीनको दावी छ । कोरोनाविरुद्धको खोप विकास भइरहेको काम अनुगमन गर्न पुगेका चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई टोली प्रमुखले कोरोनाविरुद्धको खोप पत्ता लागि सकेको अब आगामी महिनासम्ममा संसारभरी नै चिकित्सकीय प्रयोगका लागि बाँड्न सकिने जानकारी दिएका छन् । चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको यो आधिकारीक खबर हो । वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास

कतार पुलिस मा १७९ जना नेपाली भर्ती !

कतारले एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । सामान्य कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो । उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ । उनीहरु अब तत्काल कार्यस्थलमा खटिनेछन् । यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो । नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो । कतारमा झन्डै चार लाख नेपाली

बुटवलमा पहिलो पटक ‘आईसीयु’ र भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा

बुटवल, फागुन १९ । बुटवलमा पहिलो पटक ‘आईसीयु’ र भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा सुरुवात गरिएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा सन्चालित उक्त एम्बुलेन्सको सामाजिक विकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गर्नुभयो । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा बिरामीलाई राखेर काठमाण्डौ लैजाँदा भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी २५ हजार रुपैया भाडा कायम गरिएको छ । अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार भेन्टिलेटर प्रयोग गर्ने

व्यवस्थित सहर बनाउन विकास सम्मेलन

धनगढी : धनगढी सहर व्यवस्थित गर्न विकास सम्मेलन आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले पहिलो पटक विकास सम्मेलन गर्न लागेको हो । धनगढीको ओम पार्टी प्यालेसमा फागुन १८ गते (आइतबार) हुने सम्मेलनको तयारी पूरा भएको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले जानकारी दिए । प्रदेशको अस्थायी मुकाम धनगढीमा बस्तीहरु थपिदै गए पनि अव्यवस्थित बसोबासले सहर कुरुप बन्दै गएको छ । विकास सम्मेलनले धनगढीको विकासका लागि दिशानिर्देश