Tamachuli khabar

तीन वटा म्यानपावर कम्पनीको का’रोबार रो’क्का

काठमाडौं । वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावर कम्पनीको कारोबार रो’क्का गरेको छ । विभागले एसओएस, डी’डी ह्यु’मन रि’सोर्स र हो’प इन्टरनेसनलको कारोबार रो’क्का गरेको हो । नेपाल सरकारलाई जानकारी नदिई अन्तवार्ताको प्र’क्रिया अगाडि ब’ढाएपछि विभागले तीन म्यानपावरको कारोबार रो’क्का गरिएको जनाएको छ ।कतारले वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इ’च्छुक नेपालीको अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूमा छा’पा मा’रेको थियो । सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि

ब’र्दिबासमा हि’जो प्र’हरीको गो’ली ला’गेर ग’म्भीर घा’इते भ’एका सं’जयको मृ’त्यु

१० मंसिर २०७७, बुधबार जनकपुरधाम ।ब’र्दिबासमा प्रहरीको गो’लि ला’गेर ग’म्भीर घा’इते भएका सं’जय भ’निने बु’द्धिराज न्यौपानेको उपचारको क्र’ममा मृ’त्यु भएको छ । उनको उपचारको क्रममा काठमाडौं स्थित ग्राण्डी ह’स्पिटलमा मंलबार राति १ बजे मृ’त्यु भएको हो ।ब’र्दिबासकी ६ वर्षीया बा’लिका गु’लाब सा’ह खा’तु’न’को ब’ला’त्का’र तथा ह’त्या वि’रुद्ध मंगलबार दिउँसो ब’र्दिबासचोकमा पूर्व पश्चिम राजमार्ग अ’वरुद्ध ग’रेर प्र’दर्शन गरिरहेको बे’ला प्रहरीले गो’लि च’लाएको थियो ।  सो क्र’ममा गो’लि ला’गेर ग’म्भीर घा’इते भएका

प्रधानमन्त्री ओलीको ‘ड्रिम प्रोजेक्ट’: पुसदेखि सुरुङ खनिँदै

काठमाडौँ, १० मंसिर । कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यले भन्नुभयो, “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा छ । पुस पहिलो सातादेखि आयोजनाको सुरुङ खन्ने काम सुरु गरिनेछ ।” मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९ का कारण

आज २०७७ मंसिर १० गते बुधबारको राशिफल

आज २०७७ मंसिर १० गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?   ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची

कोरोना कारण सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको निधन

९ मंसिर, काठमाडौँ । मोरङमा सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ । भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बुढाथोकीको सोमबार राती मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । तेह्रथुम म्याग्लुङ नगरपालिका १ का स्थायी घर भई ३ नं सशस्त्र प्रहरीको कंकालिनी गण टंकी सिनुवारी मोरङमा कार्यरत बुढाथोकीको भेन्टिलेटरमा उपचार भैरहेकोमा सोमबार राती निधन भएको हो । उनमा कोरोना बाहेक अन्य कुनै रोग नरहेको शसस्त्र प्रहरी बलले जनाएको

चिसो मौशममा किन फुट्छ ओठ ? यस्ता छन् ५ कारण

सामान्यतयाः जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या पनि शुरु हुन्छ ।जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने गर्छ । जाडोकि समयमा सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फुट्ने समस्या आउँछ ।अन्य के कारणले ओठ फुट्छ भनेर सामान्यतयाः कम मात्र मानिसहरुलाई थाहा हुने गर्छ । १. ओठमा बारम्बार जिब्रो लगाउँदा केही मानिसहरुको बारम्बार जिब्रो ओठमा दल्ने बानी हुन्छ । जिब्रोमा भएको र्याल

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित भएर घर फर्किँदा ...

बीबीसीका सय महिलामा छानिएकी सपना राेका मगर कुनै बेला लागुऔषध दुर्व्यसनी थिइन् भन्दा तपाईं छक्क पर्न सक्नुहुन्छ । १६ महिनाअघिसम्म साथीभाइको लहैलहैमा दुर्व्यसनमा फसेकी म्याग्दीकी १८ वर्षीया सपना छोटो समयमा नै विश्वको उत्प्रेरक र प्रभावशाली महिलाकाे रूपमा परिचय बनाउन सफल बनिन् । उमेरले दुई दशक पनि पार नगरेकी सपनालाई आज करिब डेढ वर्षपछि गाउँमा बिग्रेर हिँडेकी केटी नभएर नेपालको शिर उच्च राख्ने छोरीको रूपमा सम्मान गर्न थालेको देख्दा उनका आमाबुबा

भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौँ- भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४७८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार २५१ पुगेको हो ।   पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३७ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३७ हजार ३२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९१ लाख ७७ हजार ६४१

आज २०७७ मंसिर ९ गते मंगलबारको राशिफल

आज २०७७ मंसिर ९ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-   मेष अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । बृष महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा

अमेरिकामा थप १ लाख ७२ हजारमा संक्रमण, संक्रमित बढेपछि क्यालिफोर्नियामा निषेधाज्ञा

काठमाडौँ- अमेरिकामा थप १ लाख ७२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा शनिबार भने सर्वाधिक संख्या २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।   पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७२ हजार ८३९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २४ लाख ५० हजार ६६६ पुगेको छ ।