शुभदिपावलीलाई मध्यनजर गर्दै बर्दिया युथ ब्ल्याक बकका मन्कारी अध्यक्ष बिमल के सी को तर्फबाट राहत वितरण ।

शुभदिपावलीलाई मध्यनजर गर्दै बर्दिया युथ ब्ल्याक बकका मन्कारी अध्यक्ष बिमल के सी को तर्फबाट राहत वितरण ।

सुरज मेघनाथ कार्तिक ३० गते शुभदिपावलीको अवसरमा बर्दिया युथ ब्ल्याक बक क्लबले बर्दियाको सीमा सुरक्षामा योगदान पुराएको भन्दै गुलरिया ९ टेपरीका सीमा नाका क्षेत्रका २३ घर परिवारलाई तिहार मनाउन भन्दै राहत वितरण ।    ब्ल्याक बक क्लबका मन्कारी अध्यक्ष विमल के सी र महासचिव प्रकाश श्रेष्ठको नेतृत्वमा शनिबार २३ घरपरिवारलाई २५-२५ किलो चामल , २.५ लि तेल, २.५ किलो दाल , र नगद रु १ हजार मासु खान भन्दै सहयोग गरेको मन्कारी अध्यक्ष बिमल केसि ज्युले बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *