बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, ५ कात्तिक । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ ।

मधुवन–३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *