कोरोनाको कहरको बेलामा सम्पुर्ण डुडुवा गाउँपालिका वडा ०४ का वडा बासीहरुलाई सुरक्षित तरिकाले चार्डपर्व मनाउन वडा अध्यक्ष सगिर खान आग्रह ।

कोरोनाको कहरको बेलामा सम्पुर्ण  डुडुवा गाउँपालिका वडा ०४  का वडा बासीहरुलाई सुरक्षित तरिकाले चार्डपर्व मनाउन वडा अध्यक्ष सगिर खान आग्रह ।

सुरज मेघनाथ कार्तिक ०३ गते                                    बाँकेको डुडुवा गाउँपालिका वडा ०४ का वडा अध्यक्ष सगिर खानले नजिकिदै गरेको महान् चार्डपर्वलाई मध्यनजर गर्दै सम्पुर्ण वडा बासीहरुलाई बडा दशै ,शुभ दिपावली तथा मोहम्मद डे को हार्दिक मंगलमय शुभकामना प्रदान गर्नु भएको छ ।      बिकाश प्रेमी वडा अध्यक्ष खानले भनुहुन्छ सम्पुर्ण वडा       बासी तथा बाँके बासीले बिश्वब्यापी रूपमा फैलिएको              महामारी कोरोना भाईरसको संकटको बेलामा
सम्पुर्ण वडा बासिहरुले सुरक्षित तरिकाले भौतिक दुरी कायम गर्ने र आफू जुन स्थानमा हुनुहुन्छ सोही स्थान मै चार्डपर्व मनाउनु हुन् अनुरोध गर्नुहुन्छ । वडा अध्यक्ष खान भनुहुन्छ चार्डपर्वको समयमा कुनै पनि खालको अनैतिक कार्य जस्तैः जुवातास ,झौ झगडा ,लूट पाट जस्ता कुनै पनि कार्य भएमा तुरुन्त आफुलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *