प्रहरी निरीक्षक खत्रीको कमान्डमा बागेश्वरी मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न ।

प्रहरी निरीक्षक खत्रीको कमान्डमा  बागेश्वरी मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न ।

सुरज मेघनाथ कार्तिक ०३ गते                                        प्रहरी निरीक्षक खत्रीको कमान्डमा बागेश्वरी                    मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न ।                            जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी                         निरीक्षक सुरज खत्री को कमान्डमा खटिएको                  प्रहरी टोलिले नजिकिदै गरेको महान चार्ड बडा दशै             तथा शुभ दिपावली लाई मध्य नजर गर्दै आज सोमबार      बिहान नेपालगन्ज उपमहानगरपालिका वडा ०२ स्थित रहेको बागेश्वरी मन्दिर परिसर वरिपरि सरसफाई कार्यक्रम सम्पन्न गरेको प्रहरी निरीक्षक खत्रीले बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *