समाज सुधार युवा क्लब कोहलपुर ११ शान्तिनगर बाके ले ब्रेन ट्युमर विरामी लाई सहयोग

समाज सुधार युवा क्लब कोहलपुर ११ शान्तिनगर बाके ले ब्रेन ट्युमर विरामी लाई सहयोग

 

साबिक बर्दिया जिल्ला मान्पुर टपरा वडा न १ हाल विगत १० बर्ष देखि कोहलपुर नगरपालिका वडा न ११ शान्तिनगर बस्ने ५३ बर्षीया पेमा सुनारको टाउकोमा ब्रेन ट्युमर भइ उपचार रत रहेको र तत्काल लखनऊ लिनुपर्ने भएको र उहाँको आर्थिक अवस्था निकै कमजोर रहेकोले उहालाई समाज सुधार युवा क्लबले नगद रु पाँच हजार (४०००) सहयोग गरेको छ ।                      सयोगी मनहरु नामावली सहित                               अध्यक्ष बम बहादुर परियार
उपाध्यक्ष हरि सागर बिश्वकर्मा
॥ सञ्जय केसी
सचिब मोतिलाल घर्ती “दिबस”
सह सचीव पार्बती चौधरि
काेषा अध्यक्ष बिजय पुन
सदस्य दिपक शाही

लगायत सम्पुर्ण टिम को उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको थियो ।
हाम्रो सानो सहयोगले गर्दा उहाँको उपचारमा एउटा इँटा थपिन्छ भने सबैले सानो सानो भएनि सहयोग गर्न उक्त क्लवका उपाध्यक्ष हरि सागर विश्वकर्माले अपिल गर्नुभएको छ। उक्त क्लव विगत लामो समयदेखि सामाजिक हितमा काम गर्दै आइरहेको उपाध्यक्ष हरि सागर विश्वकर्माले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *