मुगु छायानाथ नगरपालिकामा स्वबियु सभापती चन्द्रप्रकाश माथी झुटो आरोप (बिज्ञंप्ति सहित )

मुगु छायानाथ नगरपालिकामा स्वबियु सभापती चन्द्रप्रकाश माथी झुटो आरोप  (बिज्ञंप्ति सहित )

मुगु – छायानाथ रारा नगरपालिका भित्र सुशासन पारादशिर्ता र स्थानीय सरकारमा जनताको पहुच  स्थापना गर्नाको लागि तपशिलमा उल्लेखी बिषयमा रारा शिक्षा क्याम्पसका स्ववियु सभापति अखिल संगठनका जी.क.स.क. चन्द्रप्रकाश मल्ल रबिन्द्र मल्ल लगायतका अन्य युवा छायानाथ रारा नगरपालिका को  कार्यालयमा छलफल र बहस गरेको बिषयलाई विषयान्तर गरि कार्यालय तोडफोड र कुटपिट गरियको भनि झुट्टा कपोकल्पित र राजनैतिक पूर्वाग्रह राखी नगरप्रमुख र नगरपालिकाको स्थानीय तह कर्मचारी संघबाट जारि भएको मिति २०७७/०२/३० को प्रेस बिज्ञंप्तिको भण्डाफोर र खारेज गर्दै यो प्रेस बिज्ञंप्ति जारी गरको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *