हाम्रो चौतारी गु्पका लिडर राजु शाहीले २ जना क्यान्सर पिडितलाई सहयोग

हाम्रो चौतारी गु्पका लिडर राजु शाहीले २ जना क्यान्सर पिडितलाई सहयोग

समाजसेबी राजु शाहीले दुईजना क्यान्सर पिडित लाई सहयोग गरेकाछन्। दैलेखि चेलि दिलमाया सोनि दैलेख ना पा १ मा बस्ने। हाल नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार भइरहेको छ।

भन्ने त्यस्तै अर्का कैलाली जिल्लाको टिकापुर १ मा बस्ने लोकेन्द्र रावल लाइ सहयोग गरेका छन्। लोकेन्द्र रावल को हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ।उहाँ दुबै जना लामो समय देखि क्यान्सर रोगको पीडित हुनु हुन्छ। उँहालाई उपचार गर्नको लागि पर्याप्त रकम नभएको जानकारी पाएयछि चौतारी ग्रुपका लिडर तथा समाजसेवी राजु शाही र सोहि ग्रुपका सक्रिय सदस्य तथा समाजसेवी आशिष खडकाको पहलमा साथिभाइहरुबाट थोरै भए रकम सकंलन गरेर सहयोग गरेका छन्। आफनो हाम्रो चौतारी गु्पको तर्फबाट पिडितको उपचारका लागि रु १००५० (दश हजार पचास रुपयाँ मात्र) रकम सहयोग गरेकाछन्।दुबै जनालाई बराबर रकम सहयोग गरेका छन।

पिडित लाई सहयोग गर्ने सहयोगि मनहरु लाई धेरै धेरै धन्यवाद दिदै हजुरहरूको सानो सहयोगले पिडितले नयाँ जिवन पाउने हुनेछ। यस्तो समस्या जो कोहिलाई पनि पर्न सक्छ । सबैले सक्ने सहयोग गर्दिनु राम्रो हो। राजु शाहीले बताउनु भयो।शाही समाजसेवी मात्र नभइ एक निष्ठावान, इमान्दार र परोपकारी मन भएका बैंकका कर्मचारी पनि हुन। उनिले आफ्नो जागिर र पढाइ बाहेक अरू समयमा सामाजिक कार्य गर्दै आइरहेका छन्।

हाम्रो चौतारी गु्पले निरन्तर विभिन्न किसिमकाे सामाजिक कार्यहरु गर्दै अाइरहेकाे छ।विभिन्न वर्ग, गरिब, समुदाय लाई सहयोग गर्दै आइरहेका छन् अझै असक्त, जेष्ठ नागरिक, पिडित,बालबालिका, बिध्यार्थी, पिडित तथा दिनदुखी लागि अाफु र आफ्नो ग्रुपले सधै सहयोग गर्ने शाहीले बताउनु भयो।

सहयोगी मनकारी मन भएका ले तलको खाता मा जम्मा गरि सानो सहयोग गर्न सक्नु हुन्छ।

क्यान्सर पिडितलाई फन्ट संकलन;
Hamro Chautari Group
1.A/C Name: Raju Shahi
A/C No:6207010000399
Bank: Global IME Bank Ltd.
Branch :Pushplal Chowk,Npj
9858082361

Leave a Reply

Your email address will not be published. Required fields are marked *